सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा पुजारीकी पत्नी मृत फेला, एसपीको टोली घटनास्थलमा
सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती मन्दिरमा आज बिहान एक महिला मृत फेला परेकी छन्। ती महिला सोही मन्दिरका पुजारीकी पत्नी भएको प्रहरीले जनाएको छ।गंगामाला देउती बज्यै मन्दिर कर्णाली प्रदेशकै पर्यटकीय तथा धार्मिक स्थलको रुपमा चिनिदै आएको छ।वीर...
nepalkhabar.com
२ वर्ष अघि