सुदूरपश्चिमका तीन जिल्लामा २ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
१४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र बझाङमा जुवातास खेलिरहेका २६ जनालाई पक्राउ गर्दै दुई लाख रुपैयाँ बढी नगद बरामद समेत गरिएको …
onlinekhabar.com
२ वर्ष अघि