हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिकाको भवनदेखि वडा कार्यालयहरुसम्म आगजनी भयो। कर्मचारीको सवारी साधनदेखि शवबाहन सम्म जल्यो। उपमहानगरपालिकामा रहेका हजारौं कागजपत्र मात्रै होइन, सिंगो नगरको दस्तावेज नै खरानीमा परिणत भयो। उपमह...
nepalkhabar.com
१२ महिना अघि