घाँस काट्दै गर्दा पहिरो खस्यो, बुवाको मृत्यु, १३ वर्षीय छोरा बेपत्ता

घाँस काट्दै गर्दा पहिरो खस्यो, बुवाको मृत्यु, १३ वर्षीय छोरा बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो जाँदा एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना बेपत्ता भएका प्रहरीले जनाएकाे छ। लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो। उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेप...

nepalkhabar.com

१२ महिना अघि