खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारी अनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

nepallive.com

११ महिना अघि