ओखलढुङ्गामा श्रीमतीको हत्या आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
ओखलढुङ्गा मोलुङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्।मोलुङ गाउँपालिका-२ का ७२ वर्षीय टेक बहादुर राईले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।असोज १६ गते राति करिब ९ बजे आफ्नै घरमा राईले श्रीमती भवी लक्ष्...
nepalkhabar.com
१२ महिना अघि