चिनियाँ दूतावासको गाडी मुलपानीमा दुर्घटना
काठमाडौँको मुलपानीमा चिनियाँ दूतावासको गाडी दुर्घटनामा परेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार आइतबार बिहान चिनियाँ दूतावासको ११ सिडी ६१९ नम्बरको गाडी पुलबाट खोल्सामा खसेको हो। गाडीमा चिनियाँ नारिक सवार थि...
nepalkhabar.com
११ महिना अघि