होस्टलमा स्वीप अपरेसन गर्दा फेला पर्यो हत्कडीदेखि प्रहरीको लौरोसम्म
१० कात्तिक, काठमाडौं । होस्टलमा स्वीप अपरेसन गरेर प्रहरीले हत्कडी, प्रहरीको लौरोसमेत बरामद गरेको छ ।
आइतबार दिउँसो प्रहरीले काठमाडौं महानगरपालिका-३२ सुविधानगरमा रहोके सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा स्वीप अपर...
onlinekhabar.com
११ महिना अघि