सुनको गरगहना चोरी गरेको आरोपमा ३ जना पक्राउ
२९ माघ, काठमाडौं। सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुरबस्ने कोमल बहादुर …
onlinekhabar.com
२ वर्ष अघि