साउदी रियाल ३५ हजार ९७६ बोकेर काठमाडौं आउन लागेका एकजना पक्राउ
राजविराज । प्रहरीले राजविराज विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रासहित सोमबार (भदौ २) एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम छन् ।
प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार, ब...
baahrakhari.com
११ महिना अघि