बागलुङमा जीप दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

बागलुङमा जीप दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

काठमाडौं । बागलुङको बडीगाड गाउँपालिका–९, दर्लिङस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।भीमगिठ्ठेदेखि खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नं. को पिकअप जीप सोमबार साँझ उकोलोमा ब्रेक फेल भई सडकदेखि ५०...

baahrakhari.com

२ वर्ष अघि