भरुवा बन्दुक र जंगली जनावरको छालासहित एकजना पक्राउ
बैतडी । भरुवा बन्दुक र जंगली जनावरको छालासहित बैतडीबाट एकजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–८, चौरथली कालागाउँका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जंगली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक...
baahrakhari.com
२ वर्ष अघि