घरमा एक्लै बस्दै आएका दम्पती मृत फेला

घरमा एक्लै बस्दै आएका दम्पती मृत फेला

काठमाडौं, फागुन ११ । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । जिल्लाको माण्डवी गाउँपालिका–२ स्थित रातामाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा शनिबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन् । जि...

reportersnepal.com

९ महिना अघि