तोडफोड र आगजनी गरिएका कार्यालयको सेवा ठप्प
जेनजी प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशका रूपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा सरकारी र निजी भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ । आगजनीका कारण भवन, आवश्यक कागजात, फर्निचर र सवारीसाधन जलाइएको छ ।
ekantipur.com
१० महिना अघि