बलात्कार मुद्दामा १३ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ
१० पुस, काठमाडौं । बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियार भन्ने राजेन्द्र दर्जी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान …
onlinekhabar.com
९ महिना अघि