सञ्चो उत्पादन गर्ने भवनमै सल्कियो आगो, विस्फोटको जोखिम
१५ चैत, काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको छ ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा सल्किन पुगेको छ …
onlinekhabar.com
१३ महिना अघि