रास्कोट-८ का वडाध्यक्ष बराल ३ दिनदेखि बेपत्ता
रास्कोट नगरपालिका-८ फुकोटका वडाध्यक्ष मनिराज बराल ३ दिनदेखि बेपत्ता भएका छन् । बुधबार बेलुकी रास्कोट-५ लामासिनस्थित ससुराली जाने भनेर हिँडेका बराल बेपत्ता भएका हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट चुनाव जितेका जनप्रतिनिध...