माइतीघर-बानेश्वर सडकको तीनवटै लेन कब्जा गरेपछि शिक्षक र प्रहरीबीच विवाद

माइतीघर-बानेश्वर सडकको तीनवटै लेन कब्जा गरेपछि शिक्षक र प्रहरीबीच विवाद

९ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरू र प्रहरीबीच माइतीघर क्षेत्रमा विवाद भएको छ।  विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा आएका शिक्षकले माइतीघर-बानेश्वर सडकको तीनवटै लेन कब्जा गरेर प्रदर्शन सुरु गरेपछि प्रहरीसँग विवाद भए...

nepalkhabar.com

१२ महिना अघि