काठमाडौँमा दिउँसै 'रात' परेजस्तै अँध्यारो, सडकमा गुड्ने गाडीले हेडलाइट बाले

काठमाडौँमा दिउँसै 'रात' परेजस्तै अँध्यारो, सडकमा गुड्ने गाडीले हेडलाइट बाले

काठमाडौँ उपत्यकामा शुक्रबार दिउँसै बाक्लो कालो बादलले आकाश ढाकेपछि 'रात' परेजस्तै अँध्यारो भएको छ। केही बेरअघि सम्म घाम लागिरहेको उपत्यकामा अचानक मौसम बदलिएर मेघगर्जन र हावाहुरीसहित वर्षा सुरु भएपछि जनजीवन प्रभावित भएको हो।पश्चिमी वायु र स्थानीय वायु...

nepalkhabar.com

५ दिन अघि