पाकिस्तानमा १७ वर्षीया टिकटकरलाई घरभित्रै पसेर गोली हानियो

पाकिस्तानमा १७ वर्षीया टिकटकरलाई घरभित्रै पसेर गोली हानियो

पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको हत्या भएको छ। सञ्चारमाध्यमका अनुसार टिकटककर सना युसुफलाई सोमबार साँझ घरमै बसिरहेका बेला एक अज्ञात व्यक्तिले गोली हानेर मारेका हुन्। यसैबीच उनकी आमाले इस्लामाबादको सम्बल प्रहरी चौकीमा जाहे...

nepalkhabar.com

१० महिना अघि