धनुषामा एक महिनाअघि हत्या गरिएकी युवतीको अझै पहिचान खुलेन
२९ फागुन, जनकपुरधाम । २३ माघको बिहान । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया युवतीको शव फेला पर्यो । युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान थियो । बायाँबाट छेडेर गोली दायाँभाग हुँदै निस्किएको …
onlinekhabar.com
७ महिना अघि