रौतहटमा चट्याङ लागेर एक जाना वृद्धको ज्यान गएको छ। गरुडा नगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर आज बिहान ज्यान गएको हो।
nagariknews.nagariknetwork.com
१० महिना अघि
रौतहट । चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर घाइते
ratopati.com
मोरङको कानेपोखरी र रंगेलीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ।
मेची राजमार्गमा पर्ने पाँचथरस्थित हेवा खोलामा बेलिब्रिज भाँचिर घाइते भएका तीन जनाको मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ लाई जोड्ने गरेर मेची राजमार्गमा निर्माणाधीन हेवाखोला बेलिब्रिज शनिबार अचानक भाँचिएको थियो।दुर्घटनामा ...
nepalkhabar.com
रूकुम पश्चिमका आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको छ।
setopati.com