बाजुरामा जीप दुर्घटना : तीनजनाको मृत्यु
बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा मंगलबार जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भइ हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक ४० वर्षीय करन महतरा ...
baahrakhari.com
६ महिना अघि