यक्रेनमा रुसको भीषण आक्रमण, बालबालिकासहित २५ जनाको मृत्यु

यक्रेनमा रुसको भीषण आक्रमण, बालबालिकासहित २५ जनाको मृत्यु

रुसले पश्चिमी युक्रेनी सहर टेर्नोपिलमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको छ।हमलामा तीन बालबालिका सहित कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।युक्रेनी उद्धार अधिकारीहरूले आक्रमणले दुई आवासीय ब्लकहरूलाई निसाना बनाइएको बताएका छन्।अधिकारीहरूका अनुस...

nepalkhabar.com

८ महिना अघि

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्रे गर्न रातिमा पाँच घण्टा

ratopati.com

८ महिना अघि

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु

<p>सिरहा । यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्...

ratopati.com

८ महिना अघि

जेनजी अभियन्ता मिराज ढुङ्गनाको कार्यलयमा आक्रमण

जेनजी अभियन्ता मिराज ढुङ्गनाको कार्यलयमा आक्रमण

<p>काठमाडौँ । जेनजीका अभियन्ता मिराज&nbsp;ढुंगाना आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले&nbsp; घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको बताएका हुन् ।&nbsp; ढुङ्...

ratopati.com

८ महिना अघि