मकवानपुर प्रहरीले गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका-२ का ४० वर्षिया फुलमाया स्याङ्वो र सोही ठाउँकी ३० वर्षिया निर्मला मोक्तानलाई पक्राउ गरेको हो।
ekantipur.com
५ महिना अघि
काठमाडौँ । अमेरिकाको एरिजोना र हवाईबाट डिपोर्ट भएर काठमाडौँ आइपुगेका ३२ जनालाई प्रहरीले सामान्य सोधपुछ पछि घर पठाएको छ ।
ratopati.com
अवैध लागूऔषध ट्रामाडोलसहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका-१ घर भई हाल हेटौंडा-५ बस्दै आएका २४ वर्षीय आशिष अधिकारी र हेटौंडा-२ का २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन् ।
अन्य व्यक्तिसँगै डुङ्गा सयरमा निस्किएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए। श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ।
nagariknews.nagariknetwork.com
नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विस्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको