कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि काम अलपत्र छ। पुल नबन्दा सिरहा र धनुषावासी नदी तर्नका लागि स्थानीय युवाको सक्रियतामा बनाइएको कामचलाउ काठेपुलको सहारा लिन बाध्य छन्। यही काठेपुल तरे...

nepalkhabar.com

७ महिना अघि

पेस्तोल र गोली देखाएर थर्काउँदै हिँड्ने २ जना पक्राउ

पेस्तोल र गोली देखाएर थर्काउँदै हिँड्ने २ जना पक्राउ

काठमाडौँको इचंगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर स्थानीयलाई आतंक सिर्जना गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। स्थानीयको गुनासोपछि खटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटका २३ वर्षका समीर श्रेष्ठ र काभ्रेपलाञ्चोकका २३ ...

nepalkhabar.com

७ महिना अघि

मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका पर्यटकको उद्धारमा खटियो सुरक्षा टोली

मुस्ताङ र म्याग्दीको बीच भागमा फसेका पर्यटकको उद्धारमा खटियो सुरक्षा टोली

काठमाडौं । हिमपातको कारण म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङ आउँदै गरेका पर्यटकको उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । मुस्ताङ र म्याग्दीको सीमानामा हिमपातका कारण फसेका तीन स्वदेशी र १२ विदेशी पर्...

baahrakhari.com

७ महिना अघि