पूर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनी गर्ने २ जना पुर्पक्षका लागि जेल चलान

पूर्व मुख्यमन्त्री पौडेलको घरमा आगजनी गर्ने २ जना पुर्पक्षका लागि जेल चलान

हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ परेका २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मकवानपुर जिल्ला अदालतले आइतबार  आरोपित हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३७

ratopati.com

७ महिना अघि