विद्युत् प्राधिकरणले सार्वजनिक गर्यो रसुवा बाढीले पुर्याएको क्षति विवरण
२५ असार, काठमाडौं । मंगलबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नेपाल विद्युत प्राधिकरणका जलविद्युत् आयोजनामा भएको क्षति विवरण सार्वजनिक गरेको छ ।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै ...
onlinekhabar.com
९ महिना अघि