गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, अर्का युवक घाइते

गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, अर्का युवक घाइते

धनुषामा गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका-६ मालटोलस्थित पूर्वपश्चिम सडकमा ना १ ज ७०४९ नम्बरको गाडीले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको हो। दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा मिथिला ...

nepalkhabar.com

५ महिना अघि