बाढी पीडित भन्छन्- राहत पाएनौं, सरकारको दाबी-ट्रक र हेलिमा गइसक्यो
१५ भदौ, काठमाडौं । रसुवास्थित गोसाईंकुण्ड नगरपालिका-३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिन बितिसक्दा पनि राहत पाएकी छैनन् ।
घरमा भएका खाने कुराहरू सकिन थालेपछि उनको बेचैनी त बढेको छ नै, भोकमरीले आफू नै …
onlinekhabar.com
१२ दिन अघि