खोटाङमा ‘मध्यम’ वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । खोटाङमा शनिबार (साउन ३) राति ‘मध्यम’ वर्षा भएको छ । भैँसे, लामीडाँडासहित आसपास क्षेत्रमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीपहिरोको जोखिम हुन सक्ने भन्दै विभागले...
baahrakhari.com
९ महिना अघि