मकवानपुरमा खुर्पा प्रहारबाट एकजनाको मृत्यु

मकवानपुरमा खुर्पा प्रहारबाट एकजनाको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीमा खुर्पा प्रहारबाट एकजनाको ज्यान गएको छ। शनिबार (आज) बिहान ५ बजेतिरको समयमा स्थानीय स्वास्थ्य चौकीका कार्यालय सहयोगीले खुर्पा प्रहार गर्दा स्थानीय ५७ वर्षीय राम बहादुर वाइवाको मृत्यु भएको हो। बाराको निजगढ नगरपालि...

nepalkhabar.com

५ महिना अघि