डोल्पामा प्रहरी चौकीमाथि आक्रमणः केही बेपत्ता, केही घाइते
सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन् । आक्रमणपछि केही प्रहरी कर्मचारी बेपत्ता भएका छन् भने केही घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव ...