नक्कली सुन देखाएर साढे २१ लाख रूपैयाँ ठग्ने दुई जना पक्राउ
नक्कली सुन देखाएर २१ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ घर भई हाल भक्तपुर, ठिमी–८, बोडे बस्ने २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोट मेगङ गाउँपालिका–८ घर भई...