विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान

विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान

४ असार, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २७ महिलालाई फर्काइएको छ । बुधबार मानव बेचबिखन गिरोहले विदेश लैजान लागेको भन्ने सूचना पाएपछि र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले २७ महिलालाई विदेश जान रोकेको थियो । त्यसपछि २७ महिलालाई …

onlinekhabar.com

३ महिना अघि