रसुवा बाढी : पदमार्ग बनाएर ४८५ जनालाई सुरक्षित स्थानमा सारियो
२६ असार, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले विस्थापित भएका ४ सय जना बढीलाई पदमार्ग बनाएर सुरक्षितस्थानमा सारिएको छ ।
२४ असार मध्यराति भोटेकोशीमा आएको विनासकारी बाढीका कारण धुन्चे–टिमुरे खण्डदेखि सीमानाकासम्मै सडक अवरुद्ध छ ।
शसस्त्र प्र...
onlinekhabar.com
४ महिना अघि