पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै किन आए भारतीय सुरक्षाकर्मी ?
६ पुस, काठमाडौँ । पर्सामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ आएका छन् । उनीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका-५ प्रवेश गरेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले अनलाइनखबरलाई जानकारी दिए ।
'भारतीय सुरक्षाकर्मी गाडी लिएर ह...
onlinekhabar.com
५ महिना अघि