बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

आफ्नै बुबा ६० वर्षीय सबिब अंसारीको हत्या गरेको अभियोगमा देवानगन्ज गाउँपालिका-३ बस्ने ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।जग्गाको विषयलाई लिएर बादविवाद हुँदा मोहम्मदले छुरा प्रहार गर्दा सबिब गम्भीर घाइते भएको भन्ने ख...

nepalkhabar.com

४ महिना अघि