रुसको आक्रमणबाट युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु, युरोपेली संघको कार्यालयमा क्षति
१२, भदौ, किभ (रोयटर्स)। रुसले बिहीबार युक्रेनमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा राजधानी किभमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । जसमा चार जना बालबालिका छन् ।
सरकारी अधिकारीहरूका अनुसार आक्रमणबाट किभमा रहेको युरोपेली संघको मिसन …
onlinekhabar.com
७ महिना अघि