अफगानिस्तानमा चार महिनामा वर्षाजन्य प्रकोपले ३५१ जनाको मृत्यु
काठमाडाैँ । अफगानिस्तानमा चार महिनाको अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण ३५१ जनाको मृत्यु हुनुका साथै ४३६ घाइते भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ। प्राधिकरणका उप प्रवक्ता ताज मोहम्मद हेमतका अनुसार तिव...