सिन्धुलीमा तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा एक चालकको मृत्यु, अर्का चालकसहित २ जना गम्भीर घाइते
सिन्धुलीमा तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोकिँदा एकजना चालकको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। गएराति करिब नौ बजेतिर बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका-६ घुमाउने चैनपुरमा चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० र ...
nepalkhabar.com
४ महिना अघि