१७ वर्षका सुशान्त यस कारण आए जेन–जी आन्दोलनमा

१७ वर्षका सुशान्त यस कारण आए जेन–जी आन्दोलनमा

सुशान्तदेव खनालले युनिग्लोब कलेजबाट १२ कक्षा पास गरेका छन्। १७ वर्षका उनी काठमाडौंमा जारी जेन–जी आन्दोलनमा सहभागी सयौं नवयुवामध्ये एक हुन्। पहिलोपटक यस्तो प्रदर्शनमा सहभागी हुन आएका सुशान्तलाई हामीले प्रदर्शनमा आउनुको कारण सोधेका थियौं। ...

setopati.com

७ महिना अघि