गुल्मीमा ग्याँस अभाव भएपछि अनुगमन
१९ साउन, गुल्मी । तम्घास बजारमा पछिल्लो समय खाना पकाउने एलपी ग्याँसको अभाव देखिन थालेपछि बजार अनुगमनलाई तीव्र बनाएका छन् ।
उपभोक्ताले ग्याँस सहज रूपमा नपाएको गुनासो बढ्न थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्वमा …
onlinekhabar.com
२ महिना अघि