आत्मसमर्पण गरिसकेका तीन प्रहरीको कोटेश्वरमा निर्मम हत्या

आत्मसमर्पण गरिसकेका तीन प्रहरीको कोटेश्वरमा निर्मम हत्या

काठमाडौँ- जेन-जी प्रदर्शनकारीका नाममा उत्रिएको समूहले कोटेश्वरमा आत्मसमर्पण गरिसकेका तीन प्रहरीको निर्मम हत्या गरेको छ। उक्त समूहको आक्रमणबाट कोटेश्वर प्रभागमा कार्यरत तीजना प्रहरीको ज्यान गएको हो। प्रहरी प्रभाग कोटेश्वरमा आगजनीपछि प्रदर्शनकारीहरूले ...

khabarhub.com

७ महिना अघि