जिम्बाब्वेको करिबा तालमा डुङ्गा दुर्घटनामा ४४ जनाको मृत्यु

जिम्बाब्वेको करिबा तालमा डुङ्गा दुर्घटनामा ४४ जनाको मृत्यु

काठमाडौँ ।  जिम्बाब्वेको करिबा तालमा अत्यधिक यात्रु बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रहरीले बुधबार जनाएको छ । जिम्बाब्वे र जाम्बियाको सीमा क्षेत्रमा पर्ने तालबाट ४४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । मङ्गलबार

ratopati.com

२ महिना अघि