भूकम्पले घर ढल्यो, आन्दोलनले परिवारको मियो
२७ भदौ, काठमाडौं । २३ भदौ, सोमबार दिउँसो ३ बजे । रामकृष्ण श्रेष्ठले भाइ श्रीकृष्णलाई फोन गरे । तर भाइको फोन उठेन ।
अरु बेला हत्तपत्त उठाइहाल्ने भाइको फोन नउठेपछि रामकृष्णको मनमा चिसो पस्यो । दोस्रो …
onlinekhabar.com
७ महिना अघि