मनी लाउन्ड्रिङ प्रकरण : ज्याकलिन सरकारी साक्षी बन्ने प्रयास विवादमा
मुम्बई । २०० करोड भारतीय रुपैयाँको हाई-प्रोफाइल मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा नयाँ मोड आएको छ। चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले दिल्लीको पटियाला हाउस कोर्टमा निवेदन दिँदै आफूलाई यस मुद्दामा ‘अप्रुभल’ अर्थात् सरक...