नवलपरासी (पूर्व)मा भारी वर्षा
काठमाडौं । नवलपरासी (पूर्व)मा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा नवलपरासी (पूर्व)को सेमारी वर्षामापन केन्द्रमा भारी वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार थप वर्षा हुने सम्भावना छ । त्यसैले उक्त क्षेत्र भइ बहने स–साना ...
baahrakhari.com
७ महिना अघि