बानेश्वरमा एक जना प्रदर्शनकारीको मृत्यु

बानेश्वरमा एक जना प्रदर्शनकारीको मृत्यु

काठमाडौँको बानेश्वरमा प्रदर्शनमा उत्रिएका एक जेनजीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको परिचय खुलिसकेको छैन। सीभील अस्पतालमा ७० भन्दा धेरै घाइतेको उपचार जारी छ। ...

nepalkhabar.com

२ महिना अघि

प्रहरीले चलाएको गोली लागेर थप दुई पत्रकार घाइते

प्रहरीले चलाएको गोली लागेर थप दुई पत्रकार घाइते

जेनजीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर बानेश्वर क्षेत्रमा थप दुई पत्रकार घाइते भएका छन्। प्रहरीले चलाएको रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका हुन्।नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेस...

nepalkhabar.com

२ महिना अघि