सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
setopati.com
३० दिन अघि
प्रहरी अनुसन्धानबाट पुस १ गते मध्यराति भेट्न भनी घर बाहिर बोलाएर राकेशले प्रेमी बसन्तीको घाँटी लगायत शरीरका विभिन्न भागमा हँसिया प्रहार गरी वीभत्स हत्यापछि शव इनारभित्र फालेको खुलेको थियो।
काठमाडौं : प्रहरीले तुल्सा कलेक्सनका सञ्चालिका तुल्सी अधिकारीमाथि आप
annapurnapost.com
धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जनाको पहिचान खुलेको छ ।
ekantipur.com
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैँसीगौडामा दुर्घटना भएको बसबाट एक जनालाई साढे ३ घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको
ratopati.com